विपद् प्रभावित बिरामीको स्वास्थ्य अवस्था बुझ्दै मन्त्री पौडेल : ‘उपचारको पैसा तिर्नु त परेन ?’
काभ्रे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रका स्वास्थ्यकर्मीहरूसँग अन्तर्क्रिया गर्दै विपद्पछि स्वास्थ्य सङ्कटको थप जोखिम नआओस् भनी गरिएका तयारीहरूको अवलोकन गरेका छन्। काभ्रेपलाञ्चोकको पनौती र बेथानचोक...