कुशल भुर्तेलले भने-कमजोर प्रदर्शनको जिम्मेवारी आफैँ लिन्छु
काठमाडौँ। पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल)मा आफ्नो प्रदर्शन किन कमजोर भयो भनेर आफैँ बुझ्न नसकेको बताएका छन् । आइतबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा सुदूरपश्चिमसँग ५ रनले पराजित...