नेपाल आइपुगे पोखरा एभेन्जर्सका मेन्टर जोन्टी रोड्स
काठमाडौँ । क्रिकेट जगतमा उत्कृष्ट फिल्डरको पहिचान बनाएका दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स नेपाल आइपुगेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल)को सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्समा ३ वर्षको सम्झौतासहित...