आजदेखि ‘पोखरा-छेन्दु’ उडान हुँदै
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यावसायिक ‘चाटर्ड’ उडान हुने भएको छ। सिचुआन प्रान्तको सहयोगमा एयरलाइन्सले मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर...