गण्डकीको पर्यटन क्षेत्रका समस्याबारे मन्त्रीलाई ध्यानाकर्षण
गण्डकी । पोखरा पर्यटन परिषद्ले पर्यटन क्षेत्रका समसामयिक समस्याका सम्बन्धमा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रीलाई ध्यानाकर्षण गराएको छ । प्रदेशका नवनियुक्त मन्त्री मित्रलाल बस्याललाई परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वको...