करार प्राविधिक कर्मचारी हटाउने निर्णयले पोखरा महानगरमा तनाव, अदालतसम्म पुग्यो विवाद
महानगरमा एमालेले सबै करारका कर्मचारीको म्याद पुस मसान्तसम्म थप्नुपर्ने र कर्मचारीको संगठन तथा व्यवस्थापन तत्काल बनाउनुपर्ने माग गर्दै विरोध गरिरहेको छ भने लोक सेवाबाट सिफारिस भएर आइसकेपछि सोही पदमा करार...