पोखरा महानगरभित्र कर्मचारीमा देखिएको बेथिति, सरुवामा अदालतको अंकुश
काठमाडौँ । उच्च अदालत पोखराले महिला विकास अधिकृत आठौँ तह विष्णुमाया पौडेललाई पूर्ववत् तोकिएको जिम्मेवारीमा कामकाज गर्न दिन जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । पौडेलले आफूलाई कानून...