पर्यटनलाई प्रवर्द्धन गर्ने रणनीतिक योजनाको मस्यौदामाथि छलफल
पोखरा । पोखराको पर्यटनलाई ब्राण्डिङसहित प्रवर्द्धन गर्न आवश्यक तत्कालीन एवं अल्पकालीन रणनीतिका बारेमा तयार गरिएको मस्यौदामाथि सरोकारवालाबीच बृहत छलफल गरिएको छ । पोखरा महानगरपालिका शहरी योजना आयोग र सृदृढ परियोजनाको...