पोखरा विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक (पुर्णपाठ)
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ‘वानटू’बाट भीएफआर उडानको अनुमति दिनु अगाडि विस्तृत अध्ययन गर्न यती एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले सरकारलाई सिफारिस गरेको छ । बुधबार दुर्घटनाको प्रारम्भिक प्रतिवेदन...