पोखरा सिटी टुर गाइड एसोसिएसनका अध्यक्षमा गौतम
पोखरा । पोखरा सिटी टुर गाइड एशोसिएशनको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट दिनेश गौतम सर्वसम्मत अध्यक्षतामा चयन भएका छन् । अधिवेशनबाट प्रथम उपाध्यक्ष निर्मला सुवेदी, द्वितीय उपाध्यक्षमा आनन्द...