भारतको सिक्किम र दार्जिलिङमा पोखराको पर्यटनको चर्चा
पोखरा । दिगो पर्यटनका लागि समान सहभागिता भन्ने उद्देश्यका साथ स्थापित पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)को टोलीले भारतको सिक्किम, दार्जिलिङलगायत क्षेत्रमा पोखराको पर्यटन प्रवर्द्धनमा साझेदारीका लागि छलफल गरेको छ...