सहकारी पीडितले प्रधानमन्त्री ‘प्रचण्ड’लाई देखाए कालो झण्डा
काठमाडौँ । पोखराका सहकारी पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कालो झण्डा र ब्यानर देखाएका छन् । आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री ‘प्रचण्ड’लाई सूर्यदर्शन सहकारीका पीडितहरूले कालो झण्डा...