पर्साको पोखरिया अस्पताल ५० शय्यामा स्तरोन्नति हुँदै
वीरगञ्ज(पर्सा) । सरकारले पर्साको पोखरिया अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरेर प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ । संघीय मन्त्रिपरिषद्को बिहीबारको बैठकले १५ शय्याको उक्त अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो...