रक्षामन्त्री पोखरेल युएई प्रस्थान
काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल युएई प्रस्थान गरेका छन् । युएईका रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणामा रक्षामन्त्री पोखरेल त्यसतर्फ प्रस्थान गरेका हुन् । उनी आइतबार हुने दुबई...