मकवानपुर प्रशासनद्वारा पोलिक्लिनिकमा सिलबन्दी
वाग्मती । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० मा रहेको राप्तीरोडस्थित गुराँस पोलिक्लिनिक तथा साई फार्मेसीमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिलबन्दी गरी आज (आइतबार) कारबाही प्रक्रिया अगाडि बढाएको छ । मकवानपुरका सहायक प्रमुख...