नेकपा एसले बोलायो पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक बोलाएको छ। पोलिटब्युरो बैठक भोलि केन्द्रीय कार्यालयमा बस्ने महासचिव घनश्याम भुसालले बताए। केन्द्रीय कमिटीको बैठक ९ गते नेपाल प्रशासनिक प्रशिक्षण...