एमालेले फेरी ल्यायो कार्यक्रम सञ्चालन शैली सच्याउने प्रस्ताव
काठमाडौँ । नेकपा एमालेले कार्यक्रम सञ्चालन शैली सच्याउने प्रस्ताव फेरि ल्याएको छ । मंगलबारदेखि केन्द्रीय कार्यालय च्यासलमा जारी पोलिटब्यूरो बैठकमा महासचिव शंकर पोखरेलले पार्टी कार्यक्रम सञ्चालनको भद्दा शैली सच्याउनुपर्ने प्रस्ताव...