१६ कार्तिक २०८१, शुक्रबार
पाकिस्तानमा पोलियो विरुद्धको खोप अभियानमा बम विष्फोट हुँदा सातको मृत्यु
काठमाडौँ । पाकिस्तानको पश्चिमी क्षेत्रमा पोलियो खोप लगाउनेहरूको सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी गरिएको बम विस्फोटमा परी पाँच बालबालिकासहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बलोचिस्तान प्रान्तको मस्टुङ शहरमा राष्ट्रव्यापी...