संगठनको पोशाक लगाएर फोटो, भिडिओ बनाउने १ सय २० सशस्त्र प्रहरी कारवाहीमा
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले १ सय २० जना कर्मचारीलाई विभागीय कारवाही गरेको छ । संगठनको निर्देशन विपरीत सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको पोशाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्बिर तथा...