यातायात कार्यालय प्रमुखको पदबाट राजीनामा दिएर प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी
काठमाडौँ । यातायात व्यवस्था कार्यालय बर्दिबासका प्रमुख पोषण थापाले पदबाट राजीनामा दिएर प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन्। महोत्तरी क्षेत्र नम्बर १ बाट उनले प्यानलै बनाएर स्वतन्त्र उम्मेदवारी दिएका हुन्। आइतबारै राजीनामा...