सामुदायिक विद्यालयका चारसय विद्यार्थीलाई पोसाक वितरण
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । यहाँका विद्यालयबीच एक रुपता ल्याउने लक्ष्यले विद्यार्थीलाई पोसाक(ट्रयाक सुट) वितरण गरिएको हो । पौवादुङमा- ५ सानोदुम्माका छवटा...