मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या २७ पुग्यो, पोस्टमार्टम गरेर शव बुझाइने
काठमाडौँ। तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहरा नजिकैबाट मर्स्याङ्दी नदीमा बस खसेर मृत्यु भएका भारतीय नागरिकको पोखरामा पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइने भएको छ । ४३ जना भारतीय...