काम गर्ने कर्मचारी सरुवाको सिकार !
काठमाडौँ । कर्मचारीले कामै गर्दैनन् भन्ने जनगुनासोले व्याप्तता पाई रहँदा काम गर्ने कर्मचारी सरुवाको सिकार बन्नु परेकोतर्फ भने कमैको ध्यान गएको देखिन्छ । जिल्लादेखि केन्द्रैसम्म कार्यालयको दायित्व र जिम्मेवारीलाई इमानदारीपूर्वक...