फिना विश्व जुनियर च्याम्पियनसिपमा भाग लिन पौडी टोली पेरु जाँदै
काठमाडौँ । आठौँ फिना विश्व जुनियर पौडी प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शनिबार पेरुको लिमा प्रस्थान गर्दैछ । अगष्ट ३० देखि सेप्टेम्बर ४ सम्म हुने प्रतियोगितामा...