उद्योग वाणिज्य संघ सुखीपुरको अध्यक्षमा यादव नेतृत्वको प्यानल निर्वाचित
सिरहा । उद्योग वाणिज्य संघ सिरहा सुखीपुर शाखाको ५औँ कार्यकालका लागि भएको चुनावमा अध्यक्षमा सूर्यनारायण यादव नेतृत्वको प्यानल नै निर्वाचित भएको छ । अध्यक्षमा निर्वाचित यादवले छ सय ६४ मत...