प्याराताल विवादमा: न जलकुम्भी हट्यो न विवाद टर्यो
कञ्चनपुर। कञ्चनपुरको पुर्नवास नगरपालिका–९ स्थित प्याराताल संरक्षण र सम्वर्द्धनको अभावमा ओझेलमा पर्दै आएको छ । आफ्नो भूमिमा पर्ने भन्दै भारतीय पक्षले विगत लामो समयदेखि विवाद सिर्जना गर्दै आएको सो ताल...