त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माणको काम सुरु
काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माणको काम सुरु गरिएको छ । मंगलबार पूजाआजा गरी निर्माण सामग्रीहरू तयार गरिएको छ भने बुधबारदेखि पूर्णरूपमा काम...