अमेरिकाका ‘इण्डो प्यासिफिक कमाण्डर’ स्वदेश फिर्ता
काठमाडौं । संयुक्त राज्य अमेरिकाको इण्डो–प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल फिलिप एस डेभिडसन नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्केका छन् । उनीलाई आज सैनिक तालीम तथा डक्ट्रिन महानिर्देशक...