१६ कार्तिक २०८१, शुक्रबार
माडी नदीमा २ जनाको शव फेला
काठमाडौँ । माडी नदीले बगाउँदा प्युठानमा दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालयका अनुसार माडी नदीमा स्वर्गद्वारी नगरपालिका-५ तल्लो सारीका ७५ वर्षीय जगनाथ अधिकारी र स्वर्गद्वारी-३ चिराबारीका ६३...