उत्तर कोरियाको राजधानी प्योङ्याङमा ‘लकडाउन’
प्योङ्याङ। उत्तर कोरियामा श्वासप्रश्वासका बिरामी बढेपछि प्योङ्याङमा पाँच दिने ‘लकडाउन’ आदेश जारी गरिएको छ । गत अगष्टमा कोरोनामाथि विजय प्राप्त गरेको घोषणा गरेको उत्तर कोरियाले बुधवारदेखि लागू हुने गरी राजधानीभर...