कैदी बन्दी मृत्यु प्रकरणमा प्रहरी र चौकीदार सहितका कैदीको संलग्नता देखियो : छानबिन समिति
काठमाडौँ । सङ्खुवासभास्थित जिल्ला कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा छानबिन गर्न गठित समितिले उक्त घटनामा प्रहरी र केही कैदीको संलग्नता देखिएको जनाएको छ । छानबिन समितिका संयोजक तथा कारागार व्यवस्थापन...