प्रकाण्ड फेरि पक्राउ
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ फेरि पक्राउ परेका छन् । शुक्रबार बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाईका क्रममा सर्वोच्च अदालतमा पु¥याइएका प्रकाण्डलाई अदालतबाट बाहिर निस्कँदै गर्दा...