राष्ट्र बैंक कार्यकारी निर्देशक श्रेष्ठद्वारा राजीनामा
काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनी अहिले राष्ट्रिय योजना आयोगका सदस्य छन् । आयोग सदस्य नियुक्त भएसँगै उनी काजमा योजना आयोगमा...