बाजुराका प्रजिअ, निर्वाचन अधिकृतसहित सुरक्षा निकायका प्रमुखमाथि आक्रमण
काठमाडौँ । बाजुराका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृतमाथि अनेरास्ववियू कार्यकर्ताले आक्रमण गरेका छन्। आफना कार्यकर्ता चेतन अयडीको हत्यामा संलग्नलाई कारबाही गरे मात्र मतगणना सुरु गर्न दिने अडान...