प्रकाशचन्द्र खतिवडाका दुई कविता
१. जाँतो परेवा र बाजजाँतो घुमाएरमकै पिँधे जस्तोमान्छे पिँध्न सकिन्छ र ?सकिन्छ भनेम पिँध्न चाहन्छुमान्छे हैन अँध्यारो । आकाशमै बेगिएरएक हुल बाजहरूपरेवाको स्वतन्त्रता माथिधावा बोल्दैचुच्चो उद्ध्याईठूङछन् धमाधम । बालक हात...