मन्त्री सिंहले गरे गणेशमान सिंहको शालिकमा माल्यार्पण
काठमाडौँ । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशनमान सिंहले स्व. नेता गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका छन् । वि.सं २०४६ को जनआन्दोलनका कमाण्डर स्व. सिंहको २७औँ स्मृति दिवसको अवसरमा बुधबार गणेशमान...