कैलाली क्षेत्र-५ (२)मा कांग्रेसका प्रकाशबहादुर देउवा विजयी
काठमाडौँ । कैलाली निर्वाचन क्षेत्र नं ५ को प्रदेशसभा(२) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले आज बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार नौ...