कम्युनिस्टहरुले देशलाई स्थायित्व र समृद्धि दिँदैनन् : नेता सिंह
काठमाडौँ। नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले कम्युनिस्ट पार्टीहरुले देशलाई स्थायित्व र समृद्धिको बाटोमा लैजान नसक्ने बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना दिँदै नेता सिंहले संविधानको निर्माणकर्ता र कार्यान्वयनकर्ता...