प्रशासकीय अधिकृत पौडेललाई एमाले नेता राईले दिए ज्यान मार्ने धम्की
काठमाडौँ । नेकपा एमालेका नेता राजेन्द्र राईले धनकुटाको पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान मार्ने धम्की दिएका छन् । प्रतिनिधिसभाका निवर्तमान सांसद समेत रहेका राईले बिहीबार अपराह्न पौडेललाई...