काँग्रेसले भन्यो-‘प्रचण्ड’ले भनेको आधारमा सरकार बन्ने र ढल्ने हुँदैन’
काठमाडौँ। सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेको आधारमा सरकार बन्ने र ढल्ने नहुने बताएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पूर्व पदाधिकारी,...