कांग्रेस पदाधिकारी बैठक जारी, अर्थ र कानुन मन्त्री बाहिरिए
काठमाडौँ । नेपाली काँग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा जारी छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा जारी बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरु सहभागी छन् । बैठकमा पार्टीका पदाधिकारीसहित सरकारका मन्त्रीहरू पनि सहभागी...