बजेटमा प्रधानमन्त्रीको ज्वाइँ विकास योजना खोइ ? भन्दै सांसदको व्यंग्य
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रकाश अधिकारीले अर्काको दल विभाजन गरेर क्रमभंगता नहुने भन्दै कटाक्ष गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलको क्रममा उनले बजेटमा पनि...