एकीकृत समाजवादीले अध्यादेशहरूको विपक्षमा मतदान गर्ने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यादेशहरूको विपक्षमा उभिने निर्णय गरेको हो । ‘अध्यादेशलाई समर्थन...