बजेटले कसैलाई पक्षपात नगरेको मन्त्री ज्वालाको दाबी
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बजेटले कसैलाई पक्षपात नगरेको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सोमबार सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले आवश्यकताका...