नेकपा एसले आफ्नो नाम दुरुपयोग गरेको दुलालको दाबी, कुनै पार्टीमा नरहेको स्पष्टोक्ति
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय जलस्रोत विभागमा सदस्य राखिएकोमा उर्जाविज्ञ प्रकाश दुलालले असहमति जनाएका छन् । नेपाल प्रेसमा प्रकाशित नेकपा एसको केन्द्रीय विभाग गठन सम्बन्धी समाचार र नेकपा एसको...