प्रकाश दूतराज भन्छन्- ‘म केही छिन् हराउँनु म मर्नु हैन नि !’
काठमाडौँ । गायक प्रकाश दूतराजले अस्ट्रेलियामा आत्महत्या प्रयास गरेको समाचार आएपछि गायक दूतराजले त्यसको खण्डन गरेका छन् । आफू केही बेर हराएको घटनालाई लिएर आत्महत्या प्रयास गरेको भनी अतिरञ्जित गरिएको...