भेटियो बस दुर्घटनापछि त्रिशूलीमा बेपत्ता काँग्रेस नेता प्रकाश पाठकको शव
काठमाडौँ। रुपन्देहीको लुम्बिनीबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशूली नदीमा बस खस्दा बेपत्ता भएका नेपाली काँग्रेसका युवा नेता प्रकाश पाठकको शव बिहीबार दिउँसो फेला परेको छ । काँग्रेस...