सशस्त्रका इन्स्पेक्टर चन्दविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका निरीक्षक प्रकाश बहादुर चन्दविरुद्ध मुद्दा दायर गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सेवा प्रवेश गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।...