मिस्टर काठमाडौँको उपाधि जितेको चार दिनमै प्रकाश राईको निधन
काठमाडौँ । पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका ४५ वर्षीय उनको हृदयाघातका कारण बुधबार बिहान निधन भएको...