सर्वोच्च अदालतमा सबै मुद्दाको सुनुवाइ स्थगित
काठमाडौँ । सर्वोच्च अदालतमा आइतबार सबै मुद्दाको सुनुवाइ स्थगित हुने भएको छ । पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा मुद्दाहरूको सुनुवाइ रोकिएको हो । उनको अन्त्येष्टिपछि सर्वोच्च अदालतको पूर्ण बैठकले निधनप्रति...